12 “तेइ सहरमै एकजुना हननिया नाउँ भया मान्ठ छिया। तिँ मोसाले दिया अइन उन्सार चल्न्या धर्मि मान्ठ छिया। अनि दमस्कसमै बैन्या स्हबै यहुदिहरुले उनुको मान गद्दाछिया।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
पावलको यइ कुडा स्हुनायर यहुदिहरुले प्रभुमै बिसास गर्या र तेइथैगरि परमेसोरकन पुज्न्या मथ्थै ग्रिकहरु र मथ्थै नाउँ चलेइ स्हैनिहरुले पुनि बिसास गरिकन पावल र सिलासस्हात हँड्या।
यइबिअ दाजुभाइहरु हौ, तुमिहरुमद्दिबाट पबित्त आत्मा र ग्यानले भरिपुरि भया अनि स्हबैको सुम्मान पाया सातजुना मान्ठहरुकन छानौ र तिनुहरुकन यइ खान्या कुडाको जुम्मा दिउ।
कोइ धार्मिक मान्ठहरुले स्तिफनसकन ल्हियार गडाल्या, तब तेइको निम्ति ठुलो सोक गर्या।
तेइथैगरि मन्डलिको अगुवाकन बिसासि बायक अरु मान्ठहरुको हेराइमै पुनि राम्मो हुनुपड्छ, नतर तेइकन खिसि गन्न्याछुन् र तेइ सैतानको पास्हामै पड्न्याछ।