11 तेइ उज्यालोले गद्दा मोइले केइ पुनि देख्न स्हकिन, तब मुस्हात हुन्या स्हात्याहरुले मेरो हात स्हुमाति डोर्यायर मोकन दमस्कस सहरमै ल्हिया।
यति तुमिहरुको स्हक्लै हड उज्यालोले भरियाछ भुन्या, या कोइ भाग उद्यारो नाइ भुन्या, तेइ स्हक्लै उज्यालो हुन्छ, ज्यागरि बत्तिले तुमिहरुकन उज्यालो गद्दोछ।”
अब हेर्, प्रभुको सजाय तोइमाथि पड्याछ। तो अब घामको उज्यालो नदेख्न्या कान्या हुन्याछै।” अनि तेइबेला तेइका आँखामै कालो बादल जैथो लाग्यो र तेइ आँखा नदेख्न्या भयो अनि तेइ आँखा नदेख्न्या भयोर हातले ओडोपुडो छाम्न लाग्यो।