10 मोइले भुन्या, ‘हे प्रभु अब क्या गरुँ?’ अनि प्रभुले मुकन भुन्या, ‘उठ, र दमस्कसमै जा, र तोइले गन्नु पड्न्या कामको बार्यामै तोकन भुनिन्याछ।’
तेइपछि मोइले तुरुन्तै तुमिकन डाक्न मान्ठ पठायाँ, र तुमि हाम्मा निम्ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्या भुन्न्या आग्या दियाछुन् तेइ कुडा स्हुन्न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”
अनि हाकिमले पावल र सिलासकन बाइर ल्याइ भुन्यो, “मुक्ति पाउन मोइले क्या गन्नु पड्छ?”
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”
तेइ उज्यालोले गद्दा मोइले केइ पुनि देख्न स्हकिन, तब मुस्हात हुन्या स्हात्याहरुले मेरो हात स्हुमाति डोर्यायर मोकन दमस्कस सहरमै ल्हिया।
“अब उठेर सहरमै जा र ज्या काम तोइले गन्नु पड्न्या हो तेइ मु तोकन भुन्न्याछु।”