“जब तिनुहरुले तुमिहरुकन सबाघरहरुमै, सासन गन्न्याहरु र हाकिमहरुका अगेडि ल्याउन्छुन्, तब तुमिहरुले क्यारि र क्या जबाक दिन्या, या क्या भुन्नुपर्न्या हो, झर्को नमान,
अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्या मान्ठहरु फेरि ज्युँदा हुन्छन् भुन्या कुडामै आसा र बिसास गर्या हुनाले मेरो मुद्दा चलिरयाछ।”
अनि पावलले तिनुहरुकन भुन्या, “मोइले न यहुदि धर्मसास्त्रको बिरोदमै, न मुन्दिरको बिरोदमै, न त रोमि म्हाँराजाको बिरुद्दमै केइ नराम्मा काम गर्याछु।”