36 क्यानभुन्या मान्ठहरुको भिडले “तेइकन मार” भुनि कोक्काउनै पछि पछि लाग्या छिया।
तर स्हबै मान्ठहरुले कोकाउदै भुन्या, “यइकन मार्नै पड्छ, बरु बारब्बाकन छोड्देउ!”
मान्ठहरुले पावलका कुडा यति मात्तै स्हुन्या। तेइपछि तिनुहरु यइथो भुन्दै ठुलो डाकाले कोक्काउन लाग्या, “यइ मान्ठकन मार्नै पड्छ! यइकन ज्युँदै छोड्नु हुनैन।”
जब तिनुहरुले स्तिफनसका कुडा स्हुन्या तब तिनुहरु माइम्मरि झोकाया र दारा टोक्न लाग्या।