35 जब पावल खुट्किलामै पुग्या, तब मान्ठहरुको भिडले तिनुकन मान्नाबिअ पस्हि लाग्या। तेस्हो हुँदा सिपाइहरुले तिनुकन बोक्यार ल्हिया।
तेइले कामदारकन भुन्यो, ‘तिन बर्स्हदेखि मुइले नेभाराको रुखमै फल फल्छकि भुनि हेर्याँ, तर फलै फल्योन। यइकन ढालिदे क्यानभुन्या यइले मथ्थै ठाउँ स्हाँगुडो गर्याछ।’
कप्तानले पावलकन मान्ठहरुको अगेडि बोल्न दिया, तब पावलले खुट्किलामै उभियार मान्ठहरुकन हातले स्हान गर्या। मान्ठहरु तुरुन्तै छुपुक्क भयापछि, पावलले तिनुहरुकन हिब्रु भासामै यइथो भुन्या,
तर सेनापति लुसियस आयर जबरजस्ति तेइकन हाम्मो हातबाट तान्यार ल्हिया, र तेइको बिरोदमै दोस लाउन्याहरुकन तुमिति आउन्या हुकुम गर्यौं।]