32 तेइपछि तिनुले स्हाँटा स्हाँटा सिपाइहरु र कप्तानहरुकनस्हातै ल्हियर दगुड्डै पावलकन कुट्टै गर्या ठौरमै आया। पावलकन कुट्न्याहरुले सेनापति र सिपाइहरुकन देख्या, तेइबिअ तिनुकन कुट्न छोड्या।
तब तिनुहरु स्हबैले सबाघरका सासन गन्न्या सोस्थेनेसकन स्हमात्यार अदालतको अगाडि कुट्या। तर गलियोनले तेइ कुडाको केइ मत्लब गर्योन।
अनि मोइले भुन्या, ‘या प्रभु, मोइले स्हबै सबाघरमै गैइ तुमिकन बिसास गन्न्याहरुकन झ्यालखानामै थुन्या र कुट्या यिनुहरु स्हबैकन थाँ छ।
यइ मान्ठकन यहुदिहरुले पग्डेर मान्न खोज्या छिया, तर यइ रोमि मान्ठ रैछ भुन्न्या मोइले थाँ पायाँ र सिपाइहरु ल्हिइ तिनुहरुबाट छुटाइ ल्यायाँ।
यइ मान्ठले मुन्दिर अस्हुद्दो बुनाउन खोज्या छियो, तेइकन हामिले पक्ड्यौं। [अनि हाम्मो अइन उन्सार सजाय दिन्या पुनि छियौं।
तब सबाका मान्ठहरुले गमलिएलले स्हुम्जाया कुडा मान्या। अनि तिनुहरुले मुख्य चेलाहरुकन भित्त घोइर्यायर कुट्न लाया, र इसुको नाउँमै कैले नबोल्नु भुन्न्या आग्या दिइ तिनुहरुकन छोडिदिया।