31 अनि पावलकन मान्ठहरुले मार्न्या बिचार गर्या छिया, तब स्हबै यरुसलेममै हल्ला खल्ला छ भुन्न्या कुडाको रैबार पल्टनका सेनापतिले स्हुन्या।
तर तिनुहरुले यइथो भुन्या, “त्युबारको बेलामै हामिले यइ गन्नु हुन्न, नतर मान्ठहरुले हुलदंगा मच्चाउन्याछुन्।”
कैसरिया सहरमै कर्नेलियस नाउँ गर्या एकजुना मान्ठ छिया। तिँ रोमि सिपाइहरुका “इटालिया भुन्न्या पल्टनका कप्तान छिया।”
तर अरु यहुदिहरुले तिनुहरुकन रिस मान्यार बजारका गुन्डाहरुकन जुम्मा गर्यार सहरमै अराम्मा काम गन्न लाया। अनि तिनुहरुले पावल र सिलासकन मान्ठहरुका अगाडि ल्यायर ढुकाउन यासोन भुन्न्या मान्ठको घरभित्त तोडफोड गर्या।
तेइबिअ आज भैरया यइ खैलाबैलाको दोस हामिकन आउन स्हक्छ भुन्न्या भेइ छ। क्यानभुन्या यइ नचाइदो खैलाबैलाको बार्यामै हामि केइ पुनि भुन्न स्हक्तैनौं।”
“क्या तो तेइ बिरोद गर्न्या मिस्रि हैनस्? जोले सरकारको बिरोद गन्न्या चार हजार मान्ठहरुको नाइके भैइ तिनुहरुकन रुखो ठौरमै ल्हिया छियो?”
मान्ठहरुले पावलका कुडा यति मात्तै स्हुन्या। तेइपछि तिनुहरु यइथो भुन्दै ठुलो डाकाले कोक्काउन लाग्या, “यइ मान्ठकन मार्नै पड्छ! यइकन ज्युँदै छोड्नु हुनैन।”
अनि पावलले तेइ कुडा स्हुन्ना बित्तिकै एक जुन कप्तानकन घोइर्यायर भुन्या, “यइ ठेटाकन सेनापतिति पिर्याइदेउ, क्यानकि यइले पावलस्हात केइ कुडा गन्नु पड्न्याछ।”
यइ परमेसोरले दिन्या मुक्तिको बाटाका बार्यामै फेलिक्सकन राम्मरि थाँ छियो। उनुले यिँ कुडा स्हुन्यापछि तिनुहरुकन यइथो भुनि पठाया, “अब सेनापति लुसियस नेइ आयापछि मु तुमिहरुको मुद्दा छिनोफानो गरिदिन्याछु।”
यइ मान्ठले मुन्दिर अस्हुद्दो बुनाउन खोज्या छियो, तेइकन हामिले पक्ड्यौं। [अनि हाम्मो अइन उन्सार सजाय दिन्या पुनि छियौं।
तर सेनापति लुसियस आयर जबरजस्ति तेइकन हाम्मो हातबाट तान्यार ल्हिया, र तेइको बिरोदमै दोस लाउन्याहरुकन तुमिति आउन्या हुकुम गर्यौं।]
भोलिपल्ट अग्रिपास र बरनिकि ठुलै फुत्तिगरि आया। तिनुहरु सेनापतिहरु र सहरका मुख्य मान्ठहरुस्हातै कचेरिघरमै पस्या। अनि फेस्तसको हुकुम पायर पावलकन सबामै ल्याया।
यइबिअ यहुदिहरुले मुकन मुन्दिरमै पक्डेर मार्न खोज्या।