30 तब यइ कुडा सहरभरि हल्लि खल्लि भयो, र मान्ठहरु चारैतिरबाट डगुड्दै आया। तिनुहरुले पावलकन स्हमात्यार मुन्दिरबाट रख्छुदै बाइर ल्याया, र तेइबेलै मुन्दिरको धेलो अड्याया।
स्हाँटा स्हाँटा उठ्यार तिनुहरुले इसुकन घुच्चाउनै सहरबाट बैर निकाल्या। तिनुहरुको सहर डाँडामै पड्डो छियो र तिनुहरुले इसुकन भिरबाट घुच्चाउन खोज्या।
यइ कुडा स्हबै सहरभरि हल्ला फिजियो र तिनुहरु स्हबै एक जुट भैकन पावल र तेइका स्हात्या माकेडोनिया ठौरका गायास र अरिस्तार्खसकन स्हमात्यार लछार पछार गद्दै ठुलो सबा गन्न्या ठौरमै ल्हिया।
यइबिअ यहुदिहरुले मुकन मुन्दिरमै पक्डेर मार्न खोज्या।