29 क्यानभुन्या यइ भुन्दा अगाडि तिँ मान्ठहरुले एफिसस ठौरको तोरोफिमस भुन्न्या मान्ठकन पावलस्हात देख्या छिया, तेइकन पावलले मुन्दिर भित्त ल्याया होला भुनि तिनुहरुले स्हुच्याछिया।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
तिनुहरुस्हात छुट्टिन्या बेला पावलले यइथो भुन्या, “परमेसोरको इच्छा भयो भुन्या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
तब बेरिया भुन्न्या ठौरको पुरसको छोरो सोपात्तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।
इरास्तस कोरिन्थ सहरमै रया, तरोफिमसकन त मोइले मिलेटस सहरमै अस्हन्चि छियो छोडिआयाँ।