Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 21:28 - जुम्‍ली

28 तिनुहरु यइथो भुन्‍दै कोक्‍काउन लाग्‍या, “इस्राएलका मान्‍ठहरु हौ, हामिकन सयोग गर! क्‍यानभुन्‍या जाँकै हाम्‍मा जातिका मान्ठहरुकन, हाम्‍मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्‍या मान्‍ठ यइ हो। यति मात्‍तै हैन, यइले अरुजातिका मान्‍ठहरुकन पुनि मुन्‍दिर भित्‍त पसाल्‍यार यइ चोखो ठौरकन घिन लाग्‍दो पारिदियाछ।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 21:28
9 Iomraidhean Croise  

तिनुहरुले तुम्‍मो बार्‍यामै पुनि एक कुडा स्हुन्‍या छुन, तेइ क्या हो भुन्‍या, अरु जातिहरुका म्‍हाँजौनो बैन्‍या यहुदिहरुकन तुमिले ‘मोसाले लेख्‍या अइन मान्‍नु पड्‌डैन र छोट्‍याहरुकन खतना नगन्‍नु र यहुदिहरुको रितिरिबाज मान्‍नु पड्‌दैन’ भुन्‍यार तुमिले सिकायाछौं, रे।


तिनुहरुले मुकन मुन्‍दिरमै भेटाउँदा चोखिन्‍या काम मोइले पुरा गरिस्‍हक्‍या छिया। तेइबेला मुस्हात मान्ठहरुको भिड र हल्‍ला पुनि छियोन।


Lean sinn:

Sanasan


Sanasan