Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 21:26 - जुम्‍ली

26 तेइपछि पावलले भोलिपल्‍ट तिँ चार जुना मान्ठहरुकन मुन्‍दिरमै ल्‍हिया, र आपुकन पुनि तिनुहरुस्हात चोख्‍याय, अनि चोखिन्‍या दिन कैले स्हकिन्छ, र स्हबैको निम्‍ति बलि चढाउन्‍या दिन कैले हो भुन्‍न तिँ मुन्‍दिर भित्‍त पुजारि भया ठौर गया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 21:26
6 Iomraidhean Croise  

यिनुहरुकन ल्हियार तुमि पुनि तिनुहरुस्हात चोखिन्‍या काममै लाग्‍नु। तिनुहरुकन चाइन्‍या खच्‍च तुमिले हालिदिनु, र तिनुहरुको कप्‍पाल खौरुनु। यइथै गरि तुमिले अइन मान्‍या देख्‍यार तुम्‍मो बार्‍यामै स्हुन्‍या कुडा स्‍हाँचो रैनछ भुनि स्हबैले थाँ पाउन्‍याछुन्।


तिनुहरुले मुकन मुन्‍दिरमै भेटाउँदा चोखिन्‍या काम मोइले पुरा गरिस्‍हक्‍या छिया। तेइबेला मुस्हात मान्ठहरुको भिड र हल्‍ला पुनि छियोन।


Lean sinn:

Sanasan


Sanasan