Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 21:24 - जुम्‍ली

24 यिनुहरुकन ल्हियार तुमि पुनि तिनुहरुस्हात चोखिन्‍या काममै लाग्‍नु। तिनुहरुकन चाइन्‍या खच्‍च तुमिले हालिदिनु, र तिनुहरुको कप्‍पाल खौरुनु। यइथै गरि तुमिले अइन मान्‍या देख्‍यार तुम्‍मो बार्‍यामै स्हुन्‍या कुडा स्‍हाँचो रैनछ भुनि स्हबैले थाँ पाउन्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 21:24
20 Iomraidhean Croise  

तेइपछि पावल मथ्‍थै दिन कोरिन्थि सहरका बिसासि दाजुभाइस्हात ताँइ बस्‍या। तब तिनुहरुबाट बिदा भैइ पानिझाँज चडि सिरिया गया। तिँस्हात प्रिस्किला र अकिलास पुनि छिया। उनुले भाकल गर्‍या उनुसारले किंक्रिया सहरमै आम्नो कप्‍पाल खौर्‍या।


तेइपछि पावलले भोलिपल्‍ट तिँ चार जुना मान्ठहरुकन मुन्‍दिरमै ल्‍हिया, र आपुकन पुनि तिनुहरुस्हात चोख्‍याय, अनि चोखिन्‍या दिन कैले स्हकिन्छ, र स्हबैको निम्‍ति बलि चढाउन्‍या दिन कैले हो भुन्‍न तिँ मुन्‍दिर भित्‍त पुजारि भया ठौर गया।


तिनुहरुले मुकन मुन्‍दिरमै भेटाउँदा चोखिन्‍या काम मोइले पुरा गरिस्‍हक्‍या छिया। तेइबेला मुस्हात मान्ठहरुको भिड र हल्‍ला पुनि छियोन।


Lean sinn:

Sanasan


Sanasan