23 यइबिअ ज्या हामि भुन्दाछौं, तेइथै गर परमेसोरस्हात भाकल गन्न्या चार जुना हामिस्हात छुन्।
तेइपछि पावल मथ्थै दिन कोरिन्थि सहरका बिसासि दाजुभाइस्हात ताँइ बस्या। तब तिनुहरुबाट बिदा भैइ पानिझाँज चडि सिरिया गया। तिँस्हात प्रिस्किला र अकिलास पुनि छिया। उनुले भाकल गर्या उनुसारले किंक्रिया सहरमै आम्नो कप्पाल खौर्या।
तेइबिअ अब क्या गन्न्या हो? तुमि आयाछौं भुन्न्या कुडा तिनुहरुले पक्का स्हुन्न्याछुन्।