प्रेरित 21:21 - जुम्ली21 तिनुहरुले तुम्मो बार्यामै पुनि एक कुडा स्हुन्या छुन, तेइ क्या हो भुन्या, अरु जातिहरुका म्हाँजौनो बैन्या यहुदिहरुकन तुमिले ‘मोसाले लेख्या अइन मान्नु पड्डैन र छोट्याहरुकन खतना नगन्नु र यहुदिहरुको रितिरिबाज मान्नु पड्दैन’ भुन्यार तुमिले सिकायाछौं, रे। Faic an caibideil |
तिनुहरु यइथो भुन्दै कोक्काउन लाग्या, “इस्राएलका मान्ठहरु हौ, हामिकन सयोग गर! क्यानभुन्या जाँकै हाम्मा जातिका मान्ठहरुकन, हाम्मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्या मान्ठ यइ हो। यति मात्तै हैन, यइले अरुजातिका मान्ठहरुकन पुनि मुन्दिर भित्त पसाल्यार यइ चोखो ठौरकन घिन लाग्दो पारिदियाछ।”