20 यइ स्हुन्यापछि तिनुहरुले परमेसोरको गुणगान गर्या। अनि तिनुहरुले भुन्या, “या भाइ हौं स्हुन, यहुदिहरुका म्हाँजौदो बिसास गन्न्याहरु हजारौं छुन, र मोसाको अइनका कुडामै पुनि तिनुहरु जाँगरिला छुन।
ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
हामिले नपठाइकन हाम्मो बिचौनोबाट कोइ कोइ मान्ठहरु तुमिहरुति आइ बिफरा कुडा सिकाया र दुख दिया हामिले स्हुन्याछौं।
तेइपछि फरिसि दलका कोइ कोइ बिसासिहरुले यइथो भुन्या, “अरु जातिका बिसासिहरुले यहुदि अइन उन्सार खतना गन्नै पड्छ र तिनुहरुले मोसाको अइन मान्नै पड्छ।”
तब मथ्थैले पत्तुरुसका कुडाकन बिसास गर्या र तिनुहरुले बप्तिस्मा ल्हिया, तेइ दिन लगभग तिन हजार मान्ठहरु तिनुहरुस्हात थपिया।
पावलले भुन्या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्मा बाउ बाज्याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
तर तिँ दुइ मुख्य चेलाहरुको राम्मो रैबार स्हुन्न्याहरुमद्दि मथ्थैले इसुमै बिसास गर्या, र बिसास गन्न्या लोग्न्याहरु थपियार लगभग पाँच हजार पुग्या।
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ।