18 भोलिपल्ट पावल हामिस्हात याकुब भया ठौर गया। ताँइ स्हबै अगुवाहरु खेडिया छिया।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
पत्तुरुसले छुबुक्क लाग् भुनि हातले स्हान गर्या, अनि प्रभुले तिनुकन क्यागरि झ्यालखानबाट बाइर ल्याया तेइ तिनुहरुकन भुन्या, “यिँ कुडा याकुब र मन्डलिका बिसासि दाजुभाइहरुकन पुनि भुनिदिनु” भुन्यार तिँ ताँइबाट अक्कै ठौर गया।
अनि तिनुहरुले भुनि स्हक्यापछि याकुबले यइथो भुन्या, “दाजुभाइ औ, मेरा कुडा स्हुन,
यइथो सिच्छ्या स्हुनेर पावल र बारनाबासको तिनुहरुस्हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाति जान्या निदो गर्या।
तिनुहरुस्हात यइथो चिठिक पठाया, “एन्टिओखिया, सिरिया र किलिकियामै रन्या अरु जातिका बिसासि दाजुभाइहरुकन मुख्य चेलाहरु र अगुवाहरुको जदेउ।
यइ कुडाका बिअ मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुकन छानपिन गन्नलाइ डाक्या।
मिलेटस सहरबाटै पावलले एफिससमै भया मन्डलिका अगुवाहरुकन घोइराउन मान्ठ पठाया।
मु यरुसलेममै आराधना गन्न गया बार दिन भुन्दा बडि भया नाइ। यइ कुडा तुमिले स्हाट्टै पत्ता लाउन स्हक्छौ।