17 जब हामि यरुसलेममै पुग्यौं, तब ताँइका बिसासिहरुले हामिकन खुसिले सुम्मान गर्या।
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
अनि टुरोसबाट हामि पानिझाँज चडि टोलेमाइस भुन्या ठौरमै आयौं। ताँइका बिसासि दाजुभाइहरुकन भेट्न गयौँ र तिनुहरुस्हात एक दिन बस्यौं।