Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 21:16 - जुम्‍ली

16 हामिस्हात कैसरियाका कोइ कोइ बिसासि पुनि गया, र तिनुहरुले हामिकन साइप्रसका एक जुना पुराना बिसासि मनासोन भुन्‍न्‍या मान्‍ठका घरमै ल्‍हिया। तिनुस्हात हामि बस्‍यौं।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 21:16
15 Iomraidhean Croise  

पर्स्‍हिपल्‍ट तिनुहरु कैसरिया पुग्‍या कर्नेलियसले आम्‍ना इस्‍टमित्‍तहरुकन घोइरायर जुम्‍मा गरि पत्‍तुरुसको बाटो हेरिरया छिया।


अनि पत्‍तुरुसले तिनुहरुकन इसु ख्रिस्‍टको नाउँमै बप्‍तिस्‍मा ल्‍हेउ भुनि आग्‍या दिया। तेइपछि तिनुहरुले पत्‍तुरुसकन एक दुइ दिन आपुहरुस्‍हातै बस भुनि बिन्‍ति गर्‍या।


स्‍तिफनसकन मार्‍या पछि प्रभुमै बिसास गन्‍न्‍याहरुकन दुख दिया हुनाले जाँकै छरिछिट्‌टन भयाहरुले अरुकन हैन, तर यहुदिहरुकन मात्‍तै राम्‍मो रैबार स्‍हुनाउदै फोनिके, साइप्रस र एन्‍टिओखिया सहर स्‍हम्‍मै पुग्‍या।


यइ कुडामै पावल र बारनाबासको मुन मिल्‍योन र दुबै जुना छुटिया, अनि बारनाबासले मर्कुसकन ल्‍हिइ पानिझाँज चडेर साइप्रसतिर गया।


ताँइ मथ्‍थै भुनाभुन् भयापछि पत्‍तुरुस उठ्‍यार भुन्‍या, “दाजुभाइहरु हौ, तुमिहरुकन थाँहै छ, अरु जातिका मान्‍ठहरुले प्रभु इसुको राम्‍मो रैबार स्‍हुनुन् र बिसास गरि मुक्‍ति पाउन भुनि परमेसोरले तुमिहरुमद्‍दि मुकन छान्‍या हुन्।


भोलिपल्‍ट ताँइबाट छुटियर हामि कैसरियामै आयौँ, र परमेसोरको राम्‍मो रैबार स्हुनाउन्‍या फिलिपको घरमै बस्यौं। फिलिप त यरुसलेममै सेबा गन्‍न छानिया सात जुनामद्‍दि एक छिया।


लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्‍ठ छियो। तेइ साइप्रस भुन्‍न्‍या ठौरबाट आयाछियो। मुख्‍य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्‍छिया, (जैखो अथ्‍थ आँट दिन्‍या मान्‍ठ हो)।


तर फिलिप अस्‍दोदमै देखला पड्‌यो, र कैसरिया नपुगुन्‍जै स्‍हबै सहरमै राम्‍मो रैबार स्‍हुनाउँदै गयो।


Lean sinn:

Sanasan


Sanasan