15 तेइपछि हामि स्हतियौं, र यरुसलेमतिर लाग्यौं।
पावल कैसरियामै पुग्यार यरुसलेममै गैइ मन्डलिका मान्ठहरुस्हात भेटगाट गर्या। तेइपछि पावल एन्टिओखिया सहरमै फर्क्या।
यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्या मुन गर्या। तिनुले भुन्या, “ताँइ पुग्यापछि मु रोम सहरमै जानै पड्छ।”
यइ कुडा स्हुन्यार, ताँइ भया मान्ठहरु र हामि मिलिकन पावलकन यरुसलेममै नजाउ भुनि बिन्ति गर्यौँ।
फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या।
तर फेस्तसले यहुदिहरुकन खुसि बुनाउना बिअ पावलकन भुन्या, “क्या तुमि यरुसलेममै गैइ ताँइ मेरो अगाडि यिँ कुडाका बार्यामै निसाप गरिओस् भुन्न्या इच्छ्या गद्दाछौ?”