14 हामिले पावलकन फकाउन नस्हक्यापछि, “प्रभुको इच्छा पुरा होस्” भुनि हामि चुप्प लाग्यौँ।
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु प्रार्थना गन्न्याबेला यस्तो भुन्नु, “‘हे बाबा, स्हबैले तुम्मो पबित्त नाउँको सुम्मान गरुन्, राजा जस्तै तुम्मो सासन चलोस्।
“हे बाबा, तुम्मो इच्छ्या भयापछि, यइ दुखको बटुको मुबाट हटाइदेउ। तर मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या पुरा होस्।”