13 तर पावलले भुन्या, “तुमिहरु क्यान यइथोरि रोइ मेरो मुनकन छिया छिया पाड्डाछौ? क्यानकि प्रभु इसुको नाउँको निम्ति मु झ्यालखानामै थुनिनु मात्तै हैन, तर यरुसलेममै मन्न पुनि राजि छु।”
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।
तिनुहरु स्हबै रोया, र पावलकन अँगालो हालि माइ खाया।
तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।
मेरो निम्ति तेइले कति दुख स्हनुपड्छ तेइ मु तेइकन देखाउन्याछु।”
तुम्मा आँसु स्हुम्ज्या भुन्या रातदिनै तुमिकन भेट्न्या मुन लाग्दोछ र तुमिकन भेट्दा मु जात्ति खुसि हुन्याछियाँ।
क्यानभुन्या, मु त बलिका रुपमै स्हुम्पिन लाग्या छु, र मु तुमिहरुबाट छुट्टिन्या बेला आइस्हक्याछ।