12 यइ कुडा स्हुन्यार, ताँइ भया मान्ठहरु र हामि मिलिकन पावलकन यरुसलेममै नजाउ भुनि बिन्ति गर्यौँ।
हामि नेइ पार्थिहरु, मादिहरु, एलामिहरु, मेसोपोटामियाका, यहुदियाका, कापाडोकियाका, पोन्टस र एसियाका मान्ठहरु छौ।
अब स्हुन, मुकन पबित्त आत्माले भुन्या उन्सार बाद्य भयार यरुसलेममै जानैछु, ताँइ मुकन क्या कैथो हुन्या हो मुकन केइ पुनि थाँ नाइ।
तेइपछि हामि स्हतियौं, र यरुसलेमतिर लाग्यौं।
अनि हामिले बिसासिहरुकन खोज्यौं र फेला पाडि तिनुहरुस्हात हामि सात दिन स्हम्म बस्यौँ। तिनुहरुले पबित्त आत्माले भुन्या कुडा थाँ पायार पावलकन यरुसलेममै नजानु भुन्या।