प्रेरित 21:11 - जुम्ली11 तिँ परमेसोरका रैबार्या हामि भया ठौरमै आया र पावलको पाउडो ल्हिया र आम्नो हात खुट्टा बानिकन, भुन्या, “पबित्त आत्मा यइथो भुन्नाछुन, ‘यइ पाउडो जो मान्ठको हो, तेइकन यरुसलेममै यहुदिहरुले यइथैगरि बान्न्याछुन र अरु जातिहरुका हातमै स्हुम्पिदिन्याछुन्।’” Faic an caibideil |