10 हामि फिलिपको घरमै केइ दिनस्हम्म बस्दा यहुदिया ठौरबाट अगाबस नाउँ भया एक जुना परमेसोरका रैबार्या आया।
तिनुहरुमद्दि एकजुना अगाबस नाउँ भया मान्ठ छिया। पबित्त आत्माले तिनुकन सारा धत्तिभरि उनिकाल पड्न्याछ, भुन्न्या कुडा मन्डलिमै भुन्या। तेइ उनिकाल रोमि राजा क्लौडियसको सासन गन्न्या बेला पड्यो।
एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।
अनि हामिले बिसासिहरुकन खोज्यौं र फेला पाडि तिनुहरुस्हात हामि सात दिन स्हम्म बस्यौँ। तिनुहरुले पबित्त आत्माले भुन्या कुडा थाँ पायार पावलकन यरुसलेममै नजानु भुन्या।
अनि टुरोसबाट हामि पानिझाँज चडि टोलेमाइस भुन्या ठौरमै आयौं। ताँइका बिसासि दाजुभाइहरुकन भेट्न गयौँ र तिनुहरुस्हात एक दिन बस्यौं।