1 एफिसस मन्डलिका अगुवाहरुबाट छुट्टियौं र हामि पानिझाँज चडि सिदै कोस भुन्या ठौर आयौं। भोलिपल्ट रोडसमै आयौं, र ताँइबाटै पटारा भुन्या ठौरमै आयौं।
अत्तो दिइ स्हकि स्हक्या इसुले सिमोनकन भुन्या, “गैराति ल्हि जाल हान।”
एक दिन इसुले आम्ना चेलाहरुकन भुन्या, “हामि तालपारि जाउ।” र तिनुहरु नाउ चडि गया।
अनि एड्रामिटेनोसबाट एसिया ठौरका फरक फरक बन्दरगाहरु हुनै जान्या एक पानिझाँजमै चडेर हामि बाटो लाग्यौं। र अरिस्तार्खस नाउँ भया थेसलोनिकेका एक जुना माकेडोनियाका मान्ठ पुनि हामिस्हात छिया।
ताँइबाट पानिझाँज फेरि समुन्द्रतिर लाग्यो, र बयाल चल्या हुनाले हामि साइप्रस टापुको आड लागिकन गयौं।
क्यानकि दाजुभाइहरु औ, हामि हिर्दयाबाट हैन, तर आँखा अगेडि केइ छिनका बिअ छुट्टिया हुनाले, तुमिहरुकन फेरि भेट्न्या ठुलो इच्छ्या छ।