प्रेरित 20:9 - जुम्ली9 ताँइ एक जुना युटिकस नाउँ भया तुन्नेरि मान्ठ झ्यालमै बस्या छियो। पावलले मथ्थै सुमयस्हुम्म कुडा गरिरया हुँदा तेइले माइमरि ढुल्याइ मान्यो र ढुल्यो। तेइ तिन तलाबाट छत्तियो र तेइकन तिनुहरुले उठाउँदा मरिस्हक्या छियो। Faic an caibideil |