8 हामिहरु जुम्मा भया घरा हपाल्लो तलाको कोठामै मथ्थै बत्तिहरु छिया।
तब तेइले तुमिहरुकन हपल्ला तलामै राम्मो गरि स्हपाड् स्हुपाड गर्या ठुलै कोठा देखाउन्याछ, ताँइ गइ भोज तयार गर।”
यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।
ताँइ एक जुना युटिकस नाउँ भया तुन्नेरि मान्ठ झ्यालमै बस्या छियो। पावलले मथ्थै सुमयस्हुम्म कुडा गरिरया हुँदा तेइले माइमरि ढुल्याइ मान्यो र ढुल्यो। तेइ तिन तलाबाट छत्तियो र तेइकन तिनुहरुले उठाउँदा मरिस्हक्या छियो।