Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 20:7 - जुम्‍ली

7 हप्‍ताको पैलो दिनमै हामि प्रभु भोज खान जुम्मा भयौं। तब पावलले ताँइबाट भोलिपल्‍ट जान्‍या मुन गर्‍या हुनाले, तिनुहरुस्हात मद्‍दि रातस्हम्म कुडा गरि बस्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 20:7
22 Iomraidhean Croise  

[अनि इसु हप्‍ताको पैलो दिन ब्‍यानै ज्‍युँदा भइ उठ्‌यापछि इसु पैला मरियम मग्‍दलिनिति देखाला पड्‌या। इसुले तेइ स्‍हैनिबाट सात भुत धपाया छिया।


अनि इसुले रोटो ल्‍हियार परमेसोरकन धन्‍याबाद दिया, तेइ भाँच्‍यार तिनुहरुकन दिनै यइथो भुन्‍या, “यइ तुमिहरुका निम्‍ति दिया मेरो हड हो। मेरो स्‍हुम्‍जाउनिमै यइ गन्‍न्‍या गर।”


अनि तिँ दुइ जुनले बाटोमै भया कुडाहरु र रोटो भ्‍हाँच्‍या बेला क्‍यागरि तिनुहरुले इसुकन रया छिया, तेइ भुन्‍या।


पावलले यइथो स्‍हुइना (दर्सन) पायापछि तुरुन्‍तै हामि माकेडोनियामै जान स्‍हतियौं। क्‍यानभुन्‍या ताँइका मान्‍ठहरुकन राम्‍मो रैबार स्‍हुनाउन परमेसोरले घोइराया हुन् भुन्‍न्‍या कुडा हामिकन थाँ भयो।


अनि तिनुहरु मुख्‍य चेलाहरुका सिच्‍छ्‍या, सङ्‍गति, प्रभुभोज र प्रार्थनामै जैलेपुनि लागिरन्‍छिया।


तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्‍दिरमै जुम्‍मा हुन्‍छिया, र घर घरमै प्रभुभोज खान्‍छिया, अनि तिनुहरु खुसि हुनै र स्‍हुद्‍दो हिर्दयाले मिलिजुलि खान्‍छिया,


तब पावल हपल्‍ला तला गया र प्रभुभोज खाइस्हक्‍यापछि छगलको उज्‍यालो नहुन्‍जै मथ्थै सुमयस्हम्‍मै कुडाकानि गरि बस्‍या। तेइपछि तिनुहरुबाट पावल छुट्‍टियार गया।


यइबिअ तुमिहरु यइ कुडा स्हुम्‍जि होस्‍यार भैकन बस। मोइले तिन बर्स्‍हस्‍हुम्‍मै दिन रात रोइ रोइ तुमिहरु स्हबैकन भुन्‍या कुडा स्‍हुम्‍ज।


तिनुहरु हामि भुन्‍दा अगेडि नै तोरोआसमै पुग्‍यार हाम्‍मा बिअ ढुक्‍या छिया।


ताँइ एक जुना युटिकस नाउँ भया तुन्‍नेरि मान्‍ठ झ्यालमै बस्‍या छियो। पावलले मथ्‍थै सुमयस्हुम्‍म कुडा गरिरया हुँदा तेइले माइमरि ढुल्‍याइ मान्‍यो र ढुल्‍यो। तेइ तिन तलाबाट छत्‍तियो र तेइकन तिनुहरुले उठाउँदा मरिस्हक्‍या छियो।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


बेला होस् या कुबेला परमेसोरको बचन स्‍हुनाउन स्‍हतिरौ। धिर गरेर मान्‍ठहरुकन अत्‍तो देउ, हप्‍काउ र राम्‍मो सिच्‍छ्‌याबाट हौसला देउ।


Lean sinn:

Sanasan


Sanasan