Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 20:6 - जुम्‍ली

6 तब हामिहरु अखमिरि रोटाको त्‍युबार मानि स्हक्यापछि फिलिप्पिबाटै पानिझाँज चडि आउँदा पाँच दिनमै तिनुहरु भया ठौर तोरोआसमै आयौं, र ताँइ सात दिन स्हम्‍म बस्यौं।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 20:6
18 Iomraidhean Croise  

यइ कामले यहुदिहरु खुसि भया देखेर पत्‍तुरुसकन पक्‍डन्‍या तरखर गर्‍या। यइ कुडा भैइरया बेला अखमिरि रोटाको त्‍युबारको सुमय छियो।


पावलले यइथो स्‍हुइना (दर्सन) पायापछि तुरुन्‍तै हामि माकेडोनियामै जान स्‍हतियौं। क्‍यानभुन्‍या ताँइका मान्‍ठहरुकन राम्‍मो रैबार स्‍हुनाउन परमेसोरले घोइराया हुन् भुन्‍न्‍या कुडा हामिकन थाँ भयो।


अनि ताँइबाट हामिहरु माकेडोनिया ठौरको मुख्‍य सहर फिलिप्‍पिमै पुग्‍यौं। तेइ सहर रोमिहरुको कब्‍जामै छियो। हामि तेइ सहरमै दुइ चार दिन बस्‍यौं।


तेइबिअ तिनुहरु माइसिया भैकन तोरोआस सहरतिर गया।


एसियामै सुमय बिताउन्‍या मुन नगर्‍या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्‍या निदो गर्‍या। स्हक्‍यास्हम्‍म पेन्‍तिकोसको दिन यरुसलेममै पुग्‍नुपड्‍छ भुनि पावल आत्‍तिया छिया।


तिनुहरु हामि भुन्‍दा अगेडि नै तोरोआसमै पुग्‍यार हाम्‍मा बिअ ढुक्‍या छिया।


अनि हामिले बिसासिहरुकन खोज्‍यौं र फेला पाडि तिनुहरुस्हात हामि सात दिन स्हम्‍म बस्यौँ। तिनुहरुले पबित्‍त आत्‍माले भुन्‍या कुडा थाँ पायार पावलकन यरुसलेममै नजानु भुन्‍या।


भोलिपल्‍ट ताँइबाट छुटियर हामि कैसरियामै आयौँ, र परमेसोरको राम्‍मो रैबार स्हुनाउन्‍या फिलिपको घरमै बस्यौं। फिलिप त यरुसलेममै सेबा गन्‍न छानिया सात जुनामद्‍दि एक छिया।


ताँइ हामिले प्रभु इसुमै बिसास गन्‍न्‍या दाजुभाइहरुकन भेट्‍यौं, र तिनुहरुले हामिकन सात दिनस्‍हम्‍म बसि देउ भुनि बिन्‍ति गर्‍या। तब हामि तिनुहरुस्‍हात सात दिन बस्‍यापछि रोम सहरतिर गयौं।


हामिले पैलै फिलिप्‍पि भुन्‍न्‍या सहरमै दुख स्‍हयौं र हेला गर्‍या पुनि स्‍हयौं यिँ कुडा तुमिहरुकन थाँ छ, तर जात्‍ति बिरोद गन्‍न्‍याहरु हुँनाहुनै पुनि परमेसोरको राम्‍मो रैबार स्‍हुनाउन हामिकन परमेसोरले आँट दिया।


तरोआस सहरमै कार्पसका घर मोइले छोड्‌या टालो र किताबहरु, खासगरि चर्मपत्‍तरहरु तुमि आउन्‍या बेला तुमि स्‍हातै ल्‍याया।


Lean sinn:

Sanasan


Sanasan