4 तब बेरिया भुन्न्या ठौरको पुरसको छोरो सोपात्तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।
अनि चेलाहरु आयार पावलका ओरिपोरि जुम्मा भयापछि पावल जुडुक्क उठ्यार सहरभित्त पस्या। अनि भोलिपल्ट बारनाबासस्हातै डर्बि भुन्न्या सहरमै गया।
पावल र बारनाबासले यइ कुडा थाँ पायर लुकोनिया ठौरमै पड्न्या लुस्त्रा र डर्बि सहरमै भाग्या।
पावल डर्बि सहर भैइ लुस्त्रा सहरमै आया। ताँइ तिमोथि नाउँ भया एक जुन चेला छियो। तेइकि आमा परमेसोरमै बिसास गन्न्या यहुदिकि छोरि छिन्, तर तेइका बाबा ग्रिक जातिका मान्ठ छिया।
पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्या। ताँइ यहुदिहरुको एक सबाघर छियो।
अनि परमेसोरको बचन बेरियामै पुनि पावलले स्हुनाउदैछुन् भुन्या थेसलोनिकेका यहुदिहरुले थाँ पायापछि। ताँइ पुनि आइ पावलको बिरोद गन्न तिनुहरुले मान्ठहरुकन उच्काया।
यइ कुडा स्हबै सहरभरि हल्ला फिजियो र तिनुहरु स्हबै एक जुट भैकन पावल र तेइका स्हात्या माकेडोनिया ठौरका गायास र अरिस्तार्खसकन स्हमात्यार लछार पछार गद्दै ठुलो सबा गन्न्या ठौरमै ल्हिया।
हामि नेइ पार्थिहरु, मादिहरु, एलामिहरु, मेसोपोटामियाका, यहुदियाका, कापाडोकियाका, पोन्टस र एसियाका मान्ठहरु छौ।
एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।
तिनुहरु पावल भया ठौरमै आयापछि पावलले तिनुहरुकन भुन्या, “एसियामै पुग्या अगेल्लो दिनबाटै नै मोइले स्हबै सुमयस्हुम्म तुमिहरुका भ्हाँजौनो क्यागरिकन बस्याँ भुन्या कुडा त तुमिहरुले थाँ पाया छौ।
क्यानभुन्या यइ भुन्दा अगाडि तिँ मान्ठहरुले एफिसस ठौरको तोरोफिमस भुन्न्या मान्ठकन पावलस्हात देख्या छिया, तेइकन पावलले मुन्दिर भित्त ल्याया होला भुनि तिनुहरुले स्हुच्याछिया।
अनि एड्रामिटेनोसबाट एसिया ठौरका फरक फरक बन्दरगाहरु हुनै जान्या एक पानिझाँजमै चडेर हामि बाटो लाग्यौं। र अरिस्तार्खस नाउँ भया थेसलोनिकेका एक जुना माकेडोनियाका मान्ठ पुनि हामिस्हात छिया।
हामिकन मुक्तिदिन्या परमेसोर र हामिले आस गर्या ख्रिस्ट इसुको आग्या उन्सार ख्रिस्ट इसुको मुख्य चेला मु पावलले यइ चिठिक,
ख्रिस्ट इसुमै भया जिबनको कबुल उनुसार परमेसोरले चाया ख्रिस्ट इसुको मुख्य चेला हुँ। परमेसोर बाबा र हाम्मा प्रभु ख्रिस्ट इसुले तुमिकन अनुग्र, दया र सान्ति देउन्।
तर तुखिकसकन मोइले एफिसस सहरमै पठायाछु।
इरास्तस कोरिन्थ सहरमै रया, तरोफिमसकन त मोइले मिलेटस सहरमै अस्हन्चि छियो छोडिआयाँ।
अर्तिमास या तुखिकसकन मोइले तुमिति पठाउना बित्तिकै, तुमि निकोपोलिस सहरमै मोइति स्हाँटा आउन्या कोसित् गर्या। क्यानकि ताँइ हिउँद काट्न्या निदो गर्याछु।