36 यति भुन्यार पावलले घुँडा टेक्या र तिनुहरुस्हातै प्रार्थना गर्या।
अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,
मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्हिँनेत गरि नहुन्याहरुकन देउ। प्रभु इसुको बचन स्हुम्ज, क्यागरि तिनुले आपै भुन्याछुन, ‘ल्हिन्या भुन्दा दिन्या झुन धन्न्याको हो।’”
ताँइबाट जान्याबेला भयापछि हामि तेइ ठौरबाट आम्नो बाटो लाग्यौँ। ताँइका स्हबै बिसासिहरुका झान र टवाटुकिहरु समेत हामिहरुकन सहर बाइर स्हम्मै पुर्याउन आया, र हामि स्हबैले समुद्रको छाइलति घुँडा टेकेर प्रार्थना गर्यौ, र आपु आपु छुट्टियौं।
तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।