तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्थै दिनस्हम्म बस्या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्मका चिनारिहरु र काम गन्न्या सक्ति दियर तिनुहरुले बोल्या दयाको रैबार स्हाँचो हो भुनि देखाइ दिया।
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।
तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’
तेइथैगरि सारा यहुदिया, गालिल, र सामरियाभरि भया स्हबै मन्डलिहरुमै सान्ति भयो, र प्रभुका चेलाहरुले पबित्त आत्माको साहास पायर मन्डलि बलियो भयो। तिनुहरु प्रभुले भुन्या कुडा मानि हँड्डाछिया र मन्डलिमै मान्ठहरु थपिदै गया।