29 क्यानभुन्या मुकन थाँ छ, कि मु गयापछि झुटा कुडा सिकाउन्याहरु ब्वाँसा जैथा मान्ठ तुमिहरुकै म्हाँजौनो पैन्याछुन्, र तिनुहरुले बिसासिहरुकन दुख दिन्याछुन्।
अब जाउ, हेर मु तुमिहरुकन ब्वाँसाहरुका म्हाँजौदो भेडाको पाठाहरु जैथै पठाउन्याछु।
“नानो बगाल, भेइ नमान! क्यानभुन्या तुमिहरुकन आम्नो राज्याका मान्ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।