Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 20:25 - जुम्‍ली

25 “अब हेर, मु जान्‍नाछुकि तुमिहरु मद्‍दि स्हबै जो जोकन मोइले परमेसोरको राज्याको बार्‍यामै स्‍हुनाउँदै हड्‍या। तुमिहरुले मेरो मुख फेरि अब कैले पुनि देख्न्‍यानाइ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 20:25
13 Iomraidhean Croise  

“बप्‍तिस्‍मा दिन्‍या युहन्‍नाको सुमयसम्‍म मोसाको अइन र परमेसोरका रैबार्‍याहरुको हुकुम चल्‍दै आयाछियो। तेइबेला देखि परमेसोरका राज्‍यको राम्‍मो रैबार प्रचार गरियाछ र स्‍हबै जुन तेइ राज्‍य भित्‍त पैन्‍या जात्‍ति मुन गद्‌दाछुन्।


इसुले तेइकन भुन्‍या, “मडाहरुकन आम्‍नै मडा दाब्‍न देउ, तर तुमि गइकन परमेसोरको राज्‍य आइगो भुन।”


तिनुहरुले फेरि कैले पुनि पावलको मुख देख्न पाउन्‍यानाइ भुनि तिनुहरु माइमरि स्हम्‍जुनै रोया। अनि तिनुहरुले पावलकन पानिझाँजमै पिर्‍याउन गया।


तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्‍याको प्रचार गद्‌दाछिया, र प्रभु इसु ख्रिस्‍टको बार्‍यामै सिच्‍छ्‍या दिन्‍छिया।


तर तिनुहरुले परमेसोरको राज्‍या र इसु ख्रिस्‍टको नाउँमै राम्‍मो रैबार स्‍हुनाउन्‍या फिलिपको कुडामै बिसास गर्‍या, तब मथ्‍थै लोग्‍न्‍या र स्‍हैनिहरुले बप्‍तिस्‍मा ल्‍हिया।


Lean sinn:

Sanasan


Sanasan