22 अब स्हुन, मुकन पबित्त आत्माले भुन्या उन्सार बाद्य भयार यरुसलेममै जानैछु, ताँइ मुकन क्या कैथो हुन्या हो मुकन केइ पुनि थाँ नाइ।
एक बप्तिस्मा छ, जो मुइले ल्हिनु पड्न्याछ। तेइ पुरा नहुदा स्हुम्म मु माइमरि आतियाछु!
इसुको सोर्ग जान्या दिन आउनै लाग्दा इसुले यरुसलेमतिरै जान्या पक्का गर्या।
सिलास र तिमोथिका बिअ पावलले एथेन्स सहरमै ढुक्या बेला तेइ सहरभरि मुत्तिहरु देख्यार तिनुकन जत्ति दुख लाग्यो।
यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्या मुन गर्या। तिनुले भुन्या, “ताँइ पुग्यापछि मु रोम सहरमै जानै पड्छ।”
एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।