Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 20:21 - जुम्‍ली

21 यहुदिहरु र ग्रिकहरुकन आम्‍नो आम्‍ना पापबाट पछ्‍ताप गरि परमेसोरपट्‍टि फर्क र हाम्‍मो प्रभु इसु ख्रिस्‍टमै बिसास गर भुन्‍न्‍या कुडाको बार्‍यामै मोइले सिकायाछु।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 20:21
51 Iomraidhean Croise  

अनि इसुले भुन्‍या, “सुमय पुरा भयाछ, र परमेसोरको राज्‍या नेइति आयाछ। पच्‍छताप गर, र राम्‍मो रैबारकन बिसास गर।”


तब चेलाहरु गयार मान्‍ठहरुले पछ्‍ताप गरुन् भुनि प्रचार गर्‍या।


मु तुमिहरुकन भुन्‍दछु, तेसो होइन, तर तुमिहरुले पछ्‍ताप गर्‍यानौ भुन्‍या तुमिहरु स्‍हबै तेइथै गरि नै नास हुन्‍याछौ।


तेसो होइन तर मु तुमिहरुकन भुन्‍छु, तुमिहरुले पुनि पछ्‍ताप गर्‍यानौ भुन्‍या, तुमिहरु स्‍हबै तेइथै गरि नै नास हुन्‍याछौ।”


मु तुमिहरुकन भुन्‍दछु, यइथैगरि पछ्‍ताप गन्‍या एक जुन पापिका निम्‍ति परमेसोरका सोर्गका रैबार्‍याहरु आनन्‍दित हुन्‍याछुन।”


मु तुमिहरुकन भुन्‍दछु, यइथैगरि पछ्‍ताप गर्नु नपड्‌न्‍या उन्‍नसय धर्मिहरुका निम्‍ति भुन्‍दा पछ्‍ताप गन्‍या एक जुन पापिको निम्‍ति सोर्गमै अँज भैति आनन्‍द हुन्‍याछ।”


क्‍यानभुन्‍या मेरा पाँच भाइछुन्। तेइले तिनुहरुकन स्‍हुम्‍जाइ देला, नतर तिनुहरु पुनि यइ दुखका ठौरमै आइजानान्।’


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


स्‍हबै परमेसोरका रैबार्‍याले उनुको बार्‍यामै यइथो भुन्‍या छुन्, इसुकन बिसास गन्‍न्‍या स्‍हबैले इसुको नाउँमै पाप माप पाउन्‍याछुन्।”


यिँ कुडा स्‍हुन्‍यापछि प्रभुमै बिसास गन्‍न्‍या यहुदि दाजुभाइहरु छुपुक्‍क लाग्‍या र परमेसोरले आपुति फर्कुन्‍या र बाँच्‍न्‍या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्‍दै परमेसोरको महिमा गर्‍या।


तिनुहरुले भुन्‍या, “प्रभु इसुकन बिसास गर अनि तुमि र तुम्‍मा झानले मुक्‍ति पाउन्‍याछौं।”


यइबिअ अगाडि थाँ नपाइकन गर्‍या पाप परमेसोरले मतलब गद्‍दैनुन्। तर अब परमेसोरले स्‍हबै मान्‍ठहरुकन आम्‍ना पाप छोडि पछ्‍ताप गर भुनि आग्‍या दियाछुन्।


यि कुडा एफिससमै बैन्‍या यहुदि र अरु मान्‍ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्‍या, र प्रभु इसुको नाउँमै गुनगान गर्‍या।


पत्‍तुरुसले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हबैले आम्‍ना पाप माप पाउनाबिअ पछ्‍ताप गरि इसु ख्रिस्‍टको नाउमै बप्‍तिस्‍मा ल्‍हेउ, अनि तुमिहरुले पबित्‍त आत्‍माको बरदान पाउन्‍याछौ।


अनि पत्‍तुरुसले अरु मथ्‍थै कुडाहरुबाट तिनुहरुकन स्‍हाँचि दिया, र यइथो भुनि अत्‍तो दिया, “यइ पापि पुस्‍ताबाट तुमिहरुले आपैकन आइ पड्‍न्‍या दण्‍डबाट बचाओ।”


तर मोइले यति मात्‍तै थाँ पायाछु, कि स्हबै सहरमै मुकन दुख हुन्‍याछ र मोइले झ्‍यालखानमै मथ्थै दुख स्‍हनु पड्‌न्‍याछ भुनि पबित्‍त आत्‍माले मुकन भुन्‍याछुन्।


तर मु आम्‍नो जिबनकन ठुलो र प्‍यारो ठान्‍नैन। यइ मात्‍तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्‍मो रैबार स्‍हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्‍न स्हकु।


केइ दिनपछि फेलिक्स आम्ना यहुदि जातिकि जोइ दुरसिल्‍लाकनस्‍हातै ल्‍याइ आया। तिनुले पावलकन डाकि ख्रिस्ट इसुकन बिसास गन्‍न्‍या बार्‍यामै तिनुबाट स्हुन्‍या।


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


अनि पैला दमस्‍कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्‍याहरु, र परमेसोरकन बिसास नगन्‍न्‍या जातिहरुकन पुनि पछ्‍ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्‍य हुँ भुनि प्रमाण आपुले गर्‍या कामबाट देखाउनु पड्‌छ भुन्‍दै सिकायाँ।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


यइबिअ पछ्‍ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्‍याछुन्, र परमेसोरले तुमिहरुकन आत्‍मामै नौलो बल पाउन्‍या सुमय दिन्‍याछुन्।


अनि तिनुहरुले स्‍हाँचि दिदै प्रभुको बचन भुनि स्‍हक्‍यापछि सामारिहरुका मथ्‍थै गाउँहरुमै राम्‍मो रैबार स्‍हुनाउदै यरुसलेमतिर फर्क्‍या।


Lean sinn:

Sanasan


Sanasan