20 तुमिहरुकन राम्मो हुन्या कुडा तुमिहरुकै अगेडि सिकायाछु र घर घरमै गैइ स्हबै कुडा तुमिहरुकन सिकाउनबाट मु पछि स्हरिन।
इसुले तिनुहरु स्हात उखानबाटै बोल्या, तर उनुले आम्ना चेलाहरुकन गुप्तमै स्हबै अथ्थ खोलिदिन्छिया।
तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,
क्यानभुन्या परमेसोरले हाम्मो निम्ति गर्या र पछि हुन्या कामको बार्यामै एक पुनि नछोडिकन स्हबै भुन्याछु।
यइबिअ तुमिहरु यइ कुडा स्हुम्जि होस्यार भैकन बस। मोइले तिन बर्स्हस्हुम्मै दिन रात रोइ रोइ तुमिहरु स्हबैकन भुन्या कुडा स्हुम्ज।
र तेइको मोलबाट हननियाले आम्नि जोइकन थाँ दिइ नाप्नापा रुपियाँ आपैले राख्यो, र नाप्नापा रुपियाँ ल्यायोर मुख्य चेलाहरुका अगाडि राखिदियो।
अनि दिनदिनै तिनुहरुले मुन्दिरमै र घर घरमै गयर इसु नै मुक्तिदिन्या ख्रिस्ट हुन् भुनि बाद्दिनै सिकाउन र प्रचार गन्न लागिरया।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।