Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 20:2 - जुम्‍ली

2 ताँइ पुग्‍यापछि पावल ठौर ठौर भैकन गया र ताँइका बिसासिहरुकन मथ्थै कुडा भुन्‍यार हौसला दियापछि तिँ ग्रिसमै गया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 20:2
17 Iomraidhean Croise  

युहन्‍नाले यइथैगरि अरु मथ्‍थै अत्‍तो दिनै मान्‍ठहरुकन राम्‍मो रैबार स्‍हुनाया।


ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्‍दै अत्‍तो दिया, र परमेसोरको राज्‍यामै पैनु भुन्‍दा अगाडि हामि स्‍हबैले मथ्‍थै दुख स्‍हनु पड्‌छ भुनि तिनुहरुकन सिकाया।


अनि पावल र सिलास सिरिया र किलिकिया भरिका मन्‍डलिहरुकन बिसासमै भरिला बुनाउँनै गया।


अनि ताँइबाट हामिहरु माकेडोनिया ठौरको मुख्‍य सहर फिलिप्‍पिमै पुग्‍यौं। तेइ सहर रोमिहरुको कब्‍जामै छियो। हामि तेइ सहरमै दुइ चार दिन बस्‍यौं।


पावल र सिलास अम्‍फिपोलिस र अपोल्‍लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्‍या। ताँइ यहुदिहरुको एक सबाघर छियो।


पावल र सिलासकन प्रभुमै बिसास गन्‍न्‍या दाजुभाइहरुले राता रात बेरिया सहरमै पठाया। अनि तिनुहरु बेरियामै पुग्‍यापछि यहुदिहरुको सबाघर भित्‍त पस्‍या।


अनि पत्‍तुरुसले अरु मथ्‍थै कुडाहरुबाट तिनुहरुकन स्‍हाँचि दिया, र यइथो भुनि अत्‍तो दिया, “यइ पापि पुस्‍ताबाट तुमिहरुले आपैकन आइ पड्‍न्‍या दण्‍डबाट बचाओ।”


मान्‍ठहरुले खैलाबैला गन्‍न छोड्‌यापछि पावलले बिसासिहरुकन घोइराउन पठाया, र तिनुहरुकन बिसासमै भरिला हुनु भुनि अत्‍तो दिया तब तिनुहरुबाट छुट्‍टियार माकेडोनिया इलाकामै गया।


तब पावल हपल्‍ला तला गया र प्रभुभोज खाइस्हक्‍यापछि छगलको उज्‍यालो नहुन्‍जै मथ्थै सुमयस्हम्‍मै कुडाकानि गरि बस्‍या। तेइपछि तिनुहरुबाट पावल छुट्‍टियार गया।


पावल ताँइ तिन मुइनास्हम्‍म बस्‍या। ति पानि झाँज चडिकन सिरिया भुन्‍या ठौरमै जान लाग्‍दा तिनुकन यहुदिहरुले मान्‍न्‍या स्‍हल्‍ला गर्‍या छुन् भुन्‍न्‍या कुडा थाँ पायार तिँ माकेडोनिया भैइ जान्‍या निदो गर्‍या।


क्‍यानकि तुमिहरुकन थाँ छ, बाबाले आम्‍ना छाचुरिकाजुन हामिले तुमिहरु स्‍हबैकन क्‍यारि अत्‍तो दिनै र आँट दिनै तुमिहरुकन सिकायौं।


क्‍यानकि हाम्‍मो अनुरोद नराम्‍मो बुजाइ र अस्‍हुद्‌दो मुनबाट आया हैन, न त छल गन्‍न खोज्‍या हो।


आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्‍या बिन्‍ति गद्‌दाछौं र अत्‍ति दिन्‍छौं। तुमिहरुले क्‍यारि ज्‍युँउन्‍या र परमेसोरकन खुसि पाड्‌नु पड्‌डोछ भुन्‍न्‍या कुडा तुमिहरुले हामिबाट सिक्‍यौ र तेइथै पुनि गद्‌दैछौ, तेइमै झुन झुन बड्‌डै जाउ।


Lean sinn:

Sanasan


Sanasan