19 अनि यहुदिहरुले सड्यान्त गर्यार मुकन फसाउन खोज्या हुनाले मोकन माइमरि दुख भयो, तर पुनि स्होजो भैकन रुनै प्रभुको काम गर्या।
इसु यरुसलेम सहरति पुग्या र सहरकन देख्यार तेइका बिअ रोया।
अनि परमेसोरको बचन बेरियामै पुनि पावलले स्हुनाउदैछुन् भुन्या थेसलोनिकेका यहुदिहरुले थाँ पायापछि। ताँइ पुनि आइ पावलको बिरोद गन्न तिनुहरुले मान्ठहरुकन उच्काया।
तर अरु यहुदिहरुले तिनुहरुकन रिस मान्यार बजारका गुन्डाहरुकन जुम्मा गर्यार सहरमै अराम्मा काम गन्न लाया। अनि तिनुहरुले पावल र सिलासकन मान्ठहरुका अगाडि ल्यायर ढुकाउन यासोन भुन्न्या मान्ठको घरभित्त तोडफोड गर्या।
पावल ताँइ तिन मुइनास्हम्म बस्या। ति पानि झाँज चडिकन सिरिया भुन्या ठौरमै जान लाग्दा तिनुकन यहुदिहरुले मान्न्या स्हल्ला गर्या छुन् भुन्न्या कुडा थाँ पायार तिँ माकेडोनिया भैइ जान्या निदो गर्या।
यइबिअ तुमिहरु यइ कुडा स्हुम्जि होस्यार भैकन बस। मोइले तिन बर्स्हस्हुम्मै दिन रात रोइ रोइ तुमिहरु स्हबैकन भुन्या कुडा स्हुम्ज।
भाकल गर्या सात दिन पुरा हुन लाग्या छियो, तेइबेला एसिया ठौरा यहुदिहरुले पावलकन मुन्दिरमै देख्यार स्हबै मान्ठहरुको भिडकन उस्कायार पावलन पक्ड्या।
क्यानभुन्या मु परमेसोरको मान्ठ हुँ। मु तिनुको आराधना गद्दोछु। तिनुका एक रैबार्या आज रात मेरो काखति उबिया,
क्यानकि तुमिहरुति आउँदा जैथो तओ तरिकाले हाम्मो स्हुम्मान गर्यौ, अनि ज्युँदा र स्हाँचो परमेसोरको सेबा गन्न तुमिहरु मुत्ति पुजाहरु छोडेर परमेसोरतिर फर्क्यौ, यि कुडा त मान्ठहरुले नै स्हुनाउनाछुन्।
तुम्मा आँसु स्हुम्ज्या भुन्या रातदिनै तुमिकन भेट्न्या मुन लाग्दोछ र तुमिकन भेट्दा मु जात्ति खुसि हुन्याछियाँ।