Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 20:18 - जुम्‍ली

18 तिनुहरु पावल भया ठौरमै आयापछि पावलले तिनुहरुकन भुन्‍या, “एसियामै पुग्‍या अगेल्‍लो दिनबाटै नै मोइले स्हबै सुमयस्हुम्‍म तुमिहरुका भ्‍हाँजौनो क्यागरिकन बस्‍याँ भुन्‍या कुडा त तुमिहरुले थाँ पाया छौ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 20:18
11 Iomraidhean Croise  

तिनुहरु एफिससमै पुग्‍यापछि, पावलले प्रिस्‍किला र अकिलासकन ताँइ छोडि, आपु मात्‍तै सबाघरमै पस्‍यार यहुदिहरुस्हात खल गन्‍न लाग्‍या।


अपोल्‍लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्‍त भित्‍तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्‍या।


पावलले ताँइ दुइ बस्‍र्हस्हम्‍म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्‍ठहरुले प्रभुको बचन स्हुन्‍या।


एसियामै सुमय बिताउन्‍या मुन नगर्‍या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्‍या निदो गर्‍या। स्हक्‍यास्हम्‍म पेन्‍तिकोसको दिन यरुसलेममै पुग्‍नुपड्‍छ भुनि पावल आत्‍तिया छिया।


तब बेरिया भुन्‍न्‍या ठौरको पुरसको छोरो सोपात्‍तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।


तिमोथि, मोइले सिकाया सिच्‍छ्‌या, मेरो चालचलन, मेरो उदेस्‍य, मेरो बिसास, मेरो धिर, मेरो माया र मेरो स्‍हन स्‍हक्‍न्‍या सक्‍तिकन तुमिले मान्‍याछौ।


Lean sinn:

Sanasan


Sanasan