17 मिलेटस सहरबाटै पावलले एफिससमै भया मन्डलिका अगुवाहरुकन घोइराउन मान्ठ पठाया।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
तिनुहरुस्हात यइथो चिठिक पठाया, “एन्टिओखिया, सिरिया र किलिकियामै रन्या अरु जातिका बिसासि दाजुभाइहरुकन मुख्य चेलाहरु र अगुवाहरुको जदेउ।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
यइ कुडाका बिअ मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुकन छानपिन गन्नलाइ डाक्या।
अनि तिनुहरु सहर सहरमै गयार स्हबै ठौरका बिसासिहरुकन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुले गर्या निदो मान्नु भुनि स्हुनाया।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
ताँइबाट पानिझाँजमै चडि गयार भोलिपल्ट खियस टापुति पुग्यौं, र पर्सिपल्ट सामोस टापुमै पुग्यौं। तेइको अक्को दिन मिलेटस सहरमै पुग्यौं।
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
मन्डलिको राम्मो गरि हेरबिचार गन्न्या एल्डरहरु दोब्बर मान पाउन्या लायकका हुन्छन्, खास गरि जोले परमेसोरको बचनको प्रचार र सिच्छ्यामै म्हिनेत गद्दाछुन्।
मोइले गन्न नस्हक्या कामहरु स्हबै गन्नु र स्हबै सहरमै एल्डरहरु छान्नु भुनि तुमिकन जुम्मा लायाँ यइबिअ मोइले तुमिकन क्रेट टापुमै छोड्या हुँ।