16 एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।
पत्तुरुसले धेलो ढक्कढकाउँदा रोदा नाउँ भयाइ कमारि धेलो उगाड्न आइ।
पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
तिनुहरुस्हात छुट्टिन्या बेला पावलले यइथो भुन्या, “परमेसोरको इच्छा भयो भुन्या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्या मुन गर्या। तिनुले भुन्या, “ताँइ पुग्यापछि मु रोम सहरमै जानै पड्छ।”
पेन्तिकोस भुन्न्या यहुदिहरुले मनाउन्या त्युबारको दिनमै इसुकन बिसास गन्न्याहरु स्हबै एकै ठौरमै जुम्मा भयाछिया।
हामि त्रोआसबाट पानिझाँजमै चडि अस्सोस सहरमै गयौं। पावलले अस्सोस सहरस्हम्म पैदेला जान्या र ताँइ मात्तै पानिझाँजमै चड्न्या तिनुले निदो गर्या छिया।
तिनुहरु पावल भया ठौरमै आयापछि पावलले तिनुहरुकन भुन्या, “एसियामै पुग्या अगेल्लो दिनबाटै नै मोइले स्हबै सुमयस्हुम्म तुमिहरुका भ्हाँजौनो क्यागरिकन बस्याँ भुन्या कुडा त तुमिहरुले थाँ पाया छौ।
अब स्हुन, मुकन पबित्त आत्माले भुन्या उन्सार बाद्य भयार यरुसलेममै जानैछु, ताँइ मुकन क्या कैथो हुन्या हो मुकन केइ पुनि थाँ नाइ।
तब बेरिया भुन्न्या ठौरको पुरसको छोरो सोपात्तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।
तब हामिहरु अखमिरि रोटाको त्युबार मानि स्हक्यापछि फिलिप्पिबाटै पानिझाँज चडि आउँदा पाँच दिनमै तिनुहरु भया ठौर तोरोआसमै आयौं, र ताँइ सात दिन स्हम्म बस्यौं।
अनि हामिले बिसासिहरुकन खोज्यौं र फेला पाडि तिनुहरुस्हात हामि सात दिन स्हम्म बस्यौँ। तिनुहरुले पबित्त आत्माले भुन्या कुडा थाँ पायार पावलकन यरुसलेममै नजानु भुन्या।
“मथ्थै बर्स्हपछि मु आम्नो जातिको निम्ति दान दिन र परमेसोरकन भेटि चडाउन आयाछु।