13 हामि त्रोआसबाट पानिझाँजमै चडि अस्सोस सहरमै गयौं। पावलले अस्सोस सहरस्हम्म पैदेला जान्या र ताँइ मात्तै पानिझाँजमै चड्न्या तिनुले निदो गर्या छिया।
इसु भोलिपल्ट रातै उठिकन बाइर गोप्या ठौरमै गया, र ताँइ प्रार्थना गर्न लाग्या।
तिनुहरु स्हात छुट्टियापछि इसु डाँडामै प्रार्थना गन्न गया।
पावलले यइथो स्हुइना (दर्सन) पायापछि तुरुन्तै हामि माकेडोनियामै जान स्हतियौं। क्यानभुन्या ताँइका मान्ठहरुकन राम्मो रैबार स्हुनाउन परमेसोरले घोइराया हुन् भुन्न्या कुडा हामिकन थाँ भयो।
अनि तिनुहरुले तेइ ठेटाकन ज्युँदै घर ल्हियार मथ्थै खुसि भया।
अनि पावलले हामिकन अस्सोसमै भेटाया, र हामिले तिनुकन पानिझाँजमै चडायौं, र मितिलेने सहरमै गयौं।
तिनुहरु हामि भुन्दा अगेडि नै तोरोआसमै पुग्यार हाम्मा बिअ ढुक्या छिया।