Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 20:11 - जुम्‍ली

11 तब पावल हपल्‍ला तला गया र प्रभुभोज खाइस्हक्‍यापछि छगलको उज्‍यालो नहुन्‍जै मथ्थै सुमयस्हम्‍मै कुडाकानि गरि बस्‍या। तेइपछि तिनुहरुबाट पावल छुट्‍टियार गया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 20:11
4 Iomraidhean Croise  

अनि तिनुहरु मुख्‍य चेलाहरुका सिच्‍छ्‍या, सङ्‍गति, प्रभुभोज र प्रार्थनामै जैलेपुनि लागिरन्‍छिया।


अनि तिनुहरुले तेइ ठेटाकन ज्‍युँदै घर ल्हियार मथ्थै खुसि भया।


हप्‍ताको पैलो दिनमै हामि प्रभु भोज खान जुम्मा भयौं। तब पावलले ताँइबाट भोलिपल्‍ट जान्‍या मुन गर्‍या हुनाले, तिनुहरुस्हात मद्‍दि रातस्हम्म कुडा गरि बस्‍या।


ताँइ एक जुना युटिकस नाउँ भया तुन्‍नेरि मान्‍ठ झ्यालमै बस्‍या छियो। पावलले मथ्‍थै सुमयस्हुम्‍म कुडा गरिरया हुँदा तेइले माइमरि ढुल्‍याइ मान्‍यो र ढुल्‍यो। तेइ तिन तलाबाट छत्‍तियो र तेइकन तिनुहरुले उठाउँदा मरिस्हक्‍या छियो।


Lean sinn:

Sanasan


Sanasan