10 तब पावल तलि गया, र घोप्टो पडि तेइकन अँगालो हाल्या र भुन्या, “तुमिहरु भेइ नमान क्यानभुन्या यइ ज्युँदैछ।”
अनि इसु घर भित्त पस्यार तिनुहरुकन भुन्या, “तुमिहरु क्यान हल्लाखल्ला गद्दछौ र रुन्छौ? छोट्टि मर्याइ नाइ, ढुलेइ छ।”
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
ताँइ एक जुना युटिकस नाउँ भया तुन्नेरि मान्ठ झ्यालमै बस्या छियो। पावलले मथ्थै सुमयस्हुम्म कुडा गरिरया हुँदा तेइले माइमरि ढुल्याइ मान्यो र ढुल्यो। तेइ तिन तलाबाट छत्तियो र तेइकन तिनुहरुले उठाउँदा मरिस्हक्या छियो।