6 यइ डाको स्हुन्यार मथ्थै मान्ठहरु जुम्मा भया। तिनुहरुले अचुम्म मान्या, क्यानकि मथ्थै ठौरबाट आया यहुदिहरुले आम्ना आम्ना भासामै तिनुहरुले बोलिरया स्हुन्या।
“बेल, जुन र ताराहरुमै अचुम्मका चिन्न देखाला पड्न्याछुन्, र समुद्रको गर्जन र छालहरुले धत्तिका राज्याहरु जात्ति भेइमानि चिन्तामै पड्न्याछुन्।
अनि सोर्गबाट एक्कासि एक ठुलो बतास जैथै डाको आयो, र तिनुहरु बस्या पुरै घर घुन्कियो।
तेइ कुज्या मान्ठ पत्तुरुस र युहन्ना स्हात स्हातै हँड्या देखेर स्हबै मान्ठहरुले जात्ति अचुम्म मान्दै सोलोमन नाउँको दलानमै स्हबै जुना तिनुहरुति दगुरिकन आया।