प्रेरित 2:5 - जुम्ली5 तेइबेला सुन्सारका मथ्थै देसबाट इसोरभक्त यहुदिहरु यरुसलेममै आइ बस्याछिया। Faic an caibideil |
अनि फिलिप उठ्योर गयो, तब एकजुना इथियोपियालि नपुंसककन भेट्यो, जो इथियोपिया देसकि म्हाँरानि कन्दाकिका ठुला हाकिम र मथ्थै स्हुम्पतिका कोसाद्याछ्या छियो। अनि तेतिबेला तेइ यरुसलेममै आराधना गन्न गया छियो। र ताँइबाट यरुसलेमतिर फर्कि आउँदै छियो, र आम्नो रथमै बसि यसैया परमेसोरका रैबार्याले लेख्या किताब पडिरया छियो।