Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:46 - जुम्‍ली

46 तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्‍दिरमै जुम्‍मा हुन्‍छिया, र घर घरमै प्रभुभोज खान्‍छिया, अनि तिनुहरु खुसि हुनै र स्‍हुद्‍दो हिर्दयाले मिलिजुलि खान्‍छिया,

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:46
25 Iomraidhean Croise  

तर तुम्‍मो हिर्दया देखि नागाकन देउ ज्‍या तुमि स्‍हात छ, र तुम्‍मो निम्‍ति स्‍हबै कुडा स्‍हुद्‌दिन्‍याछ।


जब इसु तिनुहरु स्‍हात खान बस्‍या तब उनुले रोटो स्‍हमात्‍यार परमेसोरकन धन्‍याबाद दिया। अनि भ्‍हाँच्‍यार तिनुहरुकन दिया।


तब तिनुहरुले उकुरि मुन्‍दिरमै बसि परमेसोरको गुनगान गर्‍या।


तेइपछि हाकिमले पावल र सिलासकन आम्‍ना घर ल्‍हि खच्‍च ख्‍वाया। तिँ र तिनुका झानले परमेसोरकन बिसास गर्‍या हुनाले स्‍हबै खुसि भया।


अनि तिनुहरु मुख्‍य चेलाहरुका सिच्‍छ्‍या, सङ्‍गति, प्रभुभोज र प्रार्थनामै जैलेपुनि लागिरन्‍छिया।


हप्‍ताको पैलो दिनमै हामि प्रभु भोज खान जुम्मा भयौं। तब पावलले ताँइबाट भोलिपल्‍ट जान्‍या मुन गर्‍या हुनाले, तिनुहरुस्हात मद्‍दि रातस्हम्म कुडा गरि बस्‍या।


एक दिन पत्‍तुरुस र युहन्‍ना दिउँस तिन बज्‍या प्रार्थना गन्‍न्‍या सुमयमै मुन्‍दिरतिर जानैछिया।


यइ स्‍हुन्‍यापछि तिनुहरु ब्‍यानै उज्‍यालो हुन्‍याबेला मुन्‍दिरमै गयार मान्‍ठहरुकन सिकाउन लाग्‍या। तेइबेला ठुला पुजारि र तिनुस्‍हात हुन्‍याहरु खेडिया अनि इस्राएलिहरुका स्‍हबै ठुला सबाका अगुवाहरुकन घोइर्‍याया। तेइपछि मुख्‍य चेलाहरुकन झ्‍यालखानबाट ल्‍याउन मान्‍ठहरु पठाया।


अनि दिनदिनै तिनुहरुले मुन्‍दिरमै र घर घरमै गयर इसु नै मुक्‍तिदिन्‍या ख्रिस्‍ट हुन् भुनि बाद्‍दिनै सिकाउन र प्रचार गन्‍न लागिरया।


Lean sinn:

Sanasan


Sanasan