45 तिनुहरुले आम्ना जग्गा जुमिन र चिजबिज बेचिकन जै जैकन खाँचो पड्डो छियो तिँ स्हबै तिनुहरुकन बाँडिदिन्छिया।
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।
यइ स्हुन्यापछि इसुले तिनुकन भुन्या, “तुमिकन अझ एक चिजको घटि छ। तुमि स्हात भया, ज्या जति छुन् ति स्हबै बेचि नागाहरुकन बाँडिदेउ, र तुम्मा निम्ति सोर्गमै धुन हुन्याछ, अनि आउ र मेरो पछाडि लाग।”
जखायस उठ्यार भुन्या, “प्रभु हेर, मु आम्नो स्हुम्पतिको आदाभाग नागाहरुकन बाँडि दिन्छु, अनि कोइबाट अन्या गरि केइ ल्याया छु भुन्या, मु तेइको चौबर फित्ता गरिदिन्या छु।”
यइ कुडा स्हुन्यार प्रभुका चेलाहरु आपुले स्हक्या उन्सार यहुदियामै बैन्या दाजुभाइहरुकन भेटि उठायर पठाउन्या स्हल्ला गर्या।
तिनुहरुमद्दि कैकनै केइ कुडाको खाँचो पड्डैन छियो, क्यानकि जति जुना जग्गा जुमिन या घरका मालिक छिया, तिनुहरुले तिँ बेचेर तेइको मोल ल्याउन्छिया,
र मुख्य चेलाहरुकन जुम्मा लाउन्छिया, र जै जैकन ज्या ज्या कुडाको खाँचो पड्डो छियो, तेइ स्हबैकन बाँडि दिन्छिया।